मानेश्वराको आगलागीमा तीन जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा सिलिण्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
बाह्रबिसे नगरपालिका–८ मानेश्वरा बस्ने ४७ वर्षीय मीनबहादुर तामाङको घरमा ग्यास सिलिण्डर पड्किएर आइतबार साँझ आगलागी हुँदा आगलागीमा परी १० वर्षीय ईशान तामाङ, ६ वर्षीय सरगम तामाङ र २ वर्ष ६ महिनाकी बालिका दीब्या तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर पूर्णरूपमा जलेर करीव १० लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
Published : Monday, 2022 April 4, 2:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया