यी हुन् कांग्रेसले मन पराएका युवा नेताहरू, देउवाले दिए अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन् ।
बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयानुसार देउवाले नेविसंघ र तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा नियुक्ति गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
Published : Wednesday, 2022 March 23, 8:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया