एमालेको बैठक चलिरहेका बेला भक्कुरा–भक्कुर, टुटुल्को उठ्ने गरी कुटाकुट
काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला बाहिर दुई जनाबीच कुटाकुट भएको छ ।
बुधबार काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बसेको एमालेको बैठक चलिरहेका बेला बाहिर मूल ढोका नजिकै दुई जना पत्रकारबीच कुटाकुट भएको हो ।
रिपोर्टिङ गर्न पुगेका पत्रकारबीच हानाहान भएको थियो । बाह्रखरी डटकम र हिमालय टेलिभिजनका पत्रकारबीच हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुई जना पत्रकारहरूबीच कुटाकुट भएपछि नजिकै रहेको प्रहरीले छुट्याएको थियो । मुक्काले लागेको ठाउँमा सुन्निएको प्रत्यक्षदर्शीले जनाएका छन् । कुटाकुटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
Published : Wednesday, 2022 March 23, 1:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया