सभापति देउवाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको चुनावको तयारी स्वरुप केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर चैत ११ गते दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवम् ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भीक समीक्षा हुनेछ ।
कांग्रेसको संसदीय समिति गठनका विषयमा पनि छलफल हुनेछ ।
Published : Friday, 2022 March 18, 9:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया