सिन्धुपाल्चोक कांग्रेसमा सभापतिमा को अगाडि ? भगौडा बागीका दिनगन्ती शुरू
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिको मतगणना सुरु भएको छ ।
आइतबार सभापतिका लागि दोस्रो पटक मतदान भएको थियो । संस्थापनबाट जंगबहादुर तामाङ र शेखर कोइराला समूहबाट वंशलाल तामाङ सभापतिबीच मतदान भएको हो ।
राति ९ बजेको अपडेटअनुसार ३ सय मतगणना भएको छ । जंगबहादुर तामाङ १५४ मतसहित अग्रता लिएका छन् । वंशलाल तामाङले १३९ मत पाएका छन् ।
संस्थापन समूहका बागी बनेर सभापतिमा तेस्रो भएपछि आउट भएका भगौडा प्रेमध्वज लामाले शेखर समूहका वंशलाललाई समर्थन गरेका थिए ।
संस्थापन समूहमा बागी भनेर धोखा दिएका प्रेमध्वजलाई सिन्धुपाल्चोक कांग्रेसमा राजनीति गर्न अब कठिन हुनेछन् ।
प्रेमध्वजका दिनगन्ती शुरु भएको चर्चा हुन थालेको छ ।
Published : Sunday, 2022 March 13, 9:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया