कांग्रेस नेता एवम् मन्त्री श्रेष्ठलाई मातृ शोक
काठमाडौं । बाग्मती प्रदेशका मन्त्री एवम् नेपाली कांग्रेसका सांसद दीपेन्द्र श्रेष्ठ मातृ शोकमा परेका छन् ।
मन्त्री श्रेष्ठकी आमा दीपा श्रेष्ठको बुधबार काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि मन्त्री श्रेष्ठले थापाथलीस्थित अस्पतालमा भर्ना गरेका थिए । उपचारकै क्रममा निधन भएको थियो ।
Published : Wednesday, 2022 March 9, 4:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया