स्वास्थ्य व्यवसायी महासंघमा नयाँ कार्यसमिति
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा भएको महासंघको १६ औं साधारण सभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी र द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी ‘डिबी’ चयन भएका छन् ।
महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी चयन भएका छन् ।
सदस्यमा चन्द्रमा राई, प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेलबहादुर श्रेष्ठ, केशर थापा र रोजिना शाक्य चयन भएका छन् ।
Published : Monday, 2022 March 7, 8:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया