महोत्तरी कांग्रेसको सभापति देउवा निकटका नागेश्वर सर्वसम्मत
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव विजयी भएका छन् ।
सभापतिमा निर्वाचित नागेश्वर सभापति शेरबहादुर देउवा निकटका हुन् ।
पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसम्मतिले यादवलाई सभापति चयन गरिएको हो ।
पहिलो चरणमा नागेश्वरले १ हजार ११, शुशील यादवले ७ सय ७९ र बजरंग नेपालीले ३ सय ६ मत मात्र प्राप्त गरेका थिए ।
सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसम्मतिले नागेश्वर चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
Published : Saturday, 2022 March 5, 11:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया