खतिवडाले दिए देउवा र खाणलाई धन्यावाद
काठमाडौं । नेपाली कांग्रेसको युवा नेता एवम् केन्द्रीय सन्द्रीय सदीय रामहरि खतिवडाले एमसीसी पारित भएपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् ।
आइतबार खतिवडाले ट्वीट गर्दै देउवालाई धन्यावाद दिएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा धन्यवाद ।’
‘आफ्नो अडानमा निरन्तरता अडिगको परिणाम आज सदनबाट एमसीसी पारित गर्न सफल भएको छ’, पूर्वसांसद समेत रहेका खतिवडाले भनेका छन् ।
‘अरु गर्न लाज मान्ने र नसक्ने काम कांग्रेसको नेताले गर्छ, प्रमाणित भयो’, खतिवडाले भनेका छन्, ‘गृहमन्त्री बालकृष्ण खाणलाई पनि धन्यवाद । इमानदार खटाइको लागि, मुलुकले फाइदा र निकास पाओस् ।’
Published : Sunday, 2022 February 27, 11:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया