एमालेपनि एमसीसीको छलफलमा भाग लियो, केहीले नारा लगाए, रावल बोले
काठमाडौं । प्रमुख विपक्षी दल एमालेका सांसद भीमबहादुर रावल पनि एमसीसीको छलफलमा सहभागी भएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले नारावाजी गरेका थिए । उनीहरूले आफ्नो पार्टीका १४ जना सांसदहरूलाई कारबाही गर्न माग गरेका थिए ।
एमालेले एमसीसीको छफलमा सहभागी नहुने जनाएको थियो । तर, एमालेका सांसद रावलले पार्टीको निर्णयलाई उल्लंघन गरेर छलफलमा सहभागी भएको टिप्पणी भएको छ ।
उनले एमसीसीको विरोध गरेका थिए । उनले एमसीसीको समर्थन नगर्न आग्रह गरेका थिए ।
Published : Sunday, 2022 February 27, 3:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया