गृह मन्त्रालयद्वारा छानविन समिति गठन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति अनधिकृत रुपमा प्रवेश गरेको विषयमा गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।
शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कतारको दोहा उड्न लागेको विमानमा एक व्यक्ति अनधिकृत रूपमा प्रवेश गरेको विषयमा छानविन गर्न समिति गठन गरेको जनाएको छ ।
समिति अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको छ । समितिमा ९ जना सदस्य छन् ।
छानविन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
सोमबार विमानस्थलको पर्खाल र बार नाघेर एक व्यक्ति अनधिकृत रूपमा नेपाल एयरलाइन्सको जहाजभित्र छिरेका थिए ।
Published : Friday, 2022 February 25, 8:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया