दाङको गङ्गदीमा कम्युनिस्टका कार्यकर्ता कांग्रेसमा प्रवेश
राजपुर । दाङ जिल्लाको राजपुर गाउँपालिका– ६ गङ्गदीमा विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार गङ्गदीमा आयोजित कार्यक्रममा कांग्रेसका नेता जानकीलाल बस्नेतले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।
एमाले, माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
कम्युनिस्टहरूले सधैँ झुठ बोलेर झुक्काएपछि बाध्य भएर कांग्रेसमा प्रवेश गरेको नवप्रदेशीहरूले जनाएका छन् ।
Published : Friday, 2022 February 25, 7:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया