दाङका युवा व्यवसायी भट्टराई एमालेमा प्रवेश
मसुरिया । दाङका युवा व्यवसायी समाजसेवी गंगाराम भट्टराई एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार लमहीमा आयोजित कार्यक्रममा भट्टराई एमालेमा प्रवेश गरेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनियाँ निवासी भट्टराई विगतमा राष्ट्रिय जनमोर्चामा आबद्ध थिए ।
३/४ वर्ष अगाडि जनमोर्चालाई छाडेपछि भट्टराई कुनै पनि दलमा आबद्ध थिएनन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको केही समयपछि भट्टराई एमालेमा प्रवेश गरेका छन् ।
एमालेले भट्टराईलाई राप्ती गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सम्भावना छ ।
Published : Tuesday, 2022 February 22, 10:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया