प्रहरीका यी दश जना डीएसपीहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी नायब उपरीक्षकहरू (डीएसपी) को काज सरुवा गरेको छ ।
ललितपुरको सातदोबाटोमा मदन केसी, चापागाउँमा द्ववारिका घिमिरेको काज सरुवा भएको छ ।
दोलखामा गंगा पौडेल, रसुवामा कुलदीप चन्द र रामेछाप राजकुमार थिङको सरूवा भएको स्रोतले जनाएको छ ।
सातदोबाटोबाट विनोद घिमिरेको सरूवा भएको छ । दोलखाबाट भेषराज रिजालको सरूवा भएको छ ।
रामेछापका डीएसपी नवराज ढुंगानाको ठाउँमा राजकुमार थिङको काज सरुवा भएको छ ।
रसुवाका डीएसपी देवेन्द्र पाण्डेको ठाउँमा कुलदीप चन्दको काज सरुवा भएको छ ।
Published : Sunday, 2022 February 13, 10:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया