घाइते कांग्रेस नेता बस्नेतद्वारा औषधि बोकेर गृहजिल्ला आइपुगे
सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा प्यारासिटामोल औषधि वितरण गरेका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले प्यारासिटामोल औषधि हस्तान्तरण गरेका हुन् । उनले प्यारासिटामोलका साथै स्वास्थ्य सामग्री पनि उपलब्ध गराएका छन् ।
उनले आफ्नो स्वास्थ्यभन्दा पनि जनताको स्वास्थ्यका लागि आफूले औषधि ल्याएर उपलब्ध गराएको बताए ।
भ¥याङबाट झर्ने क्रममा नेता बस्नेतको देब्रे खुट्टा मर्किएपछि प्लास्टर गरिएको छ । उनलाई चिकित्सकहरूले एक महिना आराम गर्न भनेका छन् ।
Published : Sunday, 2022 February 13, 9:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया