काठमाडौं कांग्रेसको शंखरापुर नगरमा श्रेष्ठको समूह निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनअन्तर्गत शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
नेता प्रकाशमान सिंह निकट मानिने श्रेष्ठको समूहले जित हासिल गरेको हो । शनिबार भएको निर्वाचनमा सभापतिका उम्मेदवार श्रेष्ठले ८६ मत ल्याएर निर्वाचित भएका छन् ।
सभापतिका उम्मेदवार सत्यमान लामाले ६८ मत ल्याएका थिए । लामा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
उप–सभापतिमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । सचिवमा रनबहादुर तामाङ र स्वयम्भू लाल श्रेष्ठ निर्वाचित भएका छन् । सह–सचिव पदमा श्रीराम लामिछाने र बसन्त थिङ निर्वाचित भएका छन् ।
Published : Saturday, 2021 October 2, 11:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया