मुगुमा रावल कांग्रेसको सभापतिमा चयन
मुगु । नेपाली कांग्रेस मुगुको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’को सभापतिमा रामबहादुर रावल चयन भएका छन् ।
खत्याड गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता रावल सभापतिमा चयन भएपछि मुगुमा खुसीयाली छाएको छ ।
सभापतिमा रावलले आफूले कसैलाई पनि काखा र पाखा नगरेर काम गर्ने बताएका छन् । उनले आगामी निर्वाचनमा कांग्रेसले मुगुमा क्लिन स्वीप गर्ने बताएका छन् ।
Published : Saturday, 2021 October 2, 1:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया