आकाशमा बिग्रिएको बुद्ध एयरको जहाज सकुशल अवतरण
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ ।
सोमबार बिहान विराटनगरमा ल्यान्ड हुन नसकेर जहाज काठमाडौं फर्किएको थियो । चालक दलको कुशलताले जहाज सकुशल अवतरण भएको छ ।
जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।
ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ ।
Published : Monday, 2021 September 27, 10:52 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया