रोल्पामा पूर्वसभापति र बहालवाला सचिव वडामै समाप्त
रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनमा पूर्वसभापति कृष्णबहादुर घर्ती मगर वडामै पराजित भएका छन् ।
पूर्वसभापति घर्ती सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । घर्ती माडी गाउँपालिका–२ मा पराजित भएका हुन् ।
रोल्पामा वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भएका छन् ।
Published : Wednesday, 2021 September 22, 11:25 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया