महिला संघकी सभापति नेपाल पनि वडामै पराजित, कांग्रेसका कार्यकर्ताद्वारा रिजेक्ट
बलेफी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना नराम्रोसँग पराजित भएकी छिन् ।
बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपाल ढुंगानाले जम्मा ८ मत पाएकी थिइन् ।
क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिएका थिए ।
महिला संघकी सभापति नेपाललाई जित्ने महिला नेतृले ८२ भोट पाएकी थिइन् । नेतृ नेपाललाई पराजित गर्ने महिला नेतृ साधारण नेतृ हुन् ।
Published : Wednesday, 2021 September 22, 10:21 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया