सबैभन्दा सानो उमेरमै उर्मिला बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
चौतारा । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनमा १८ वर्षीया युवती उर्मिला माझी क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् ।
मंगलबार सम्पन्न कांग्रेसको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ९ कदमबासबाट माझी सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् ।
कांग्रेसका हालसम्म भएको वडा अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूमा सम्भवत माझी नै सबैभन्दा सानो उमेरकी क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएकी छिन् ।
Published : Tuesday, 2021 September 21, 10:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया