परराष्ट्र मन्त्रालयको निर्देशनले एनआरएनएभित्र खैलाबैला
यूएई । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशनपछि संघले सरकारसँग छलफल गर्ने जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले परराष्ट्र मन्त्रालयको पत्रले अन्योल सिर्जना गरेको बताएका छन् ।
उनले सरकारसँग छलफल गरी यसलाई सहज ढङ्गले समाधान खोजिने बताएका छन् ।
परराष्ट्र मन्त्रालयले निर्देशन दिए पनि एनआरएनएले अहिले नै निर्वाचन प्रक्रिया नरोक्ने निर्णय गरेको छ ।
यस सम्बन्धमा मन्त्रालयसँग संवाद गरेर सहमति खोजिने संघका पदाधिकारीहरूको (आइइएस) बैठकले निर्णय गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् ।
Published : Monday, 2021 September 13, 9:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया