सल्यानमा १८ वर्षीय युवक कांग्रेसको वडा उप–सभापतिमा निर्वाचित
सल्यान । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताको जवरजस्त हस्तक्षेप देखिएको छ ।
विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति, उप–सभापति, सचिवहरूमा युवा निर्वाचित हुने क्रम बढेको छ ।
दैलेख दुल्लु–३ मा स्वस्तिमा महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन् । जसलाई लिएर अहिले सर्वत्र कांग्रेसको प्रशंसा भइरहेको छ ।
यसैक्रममा सल्यान जिल्लाका १८ वर्षका एक युवक वडा उप–सभापतिमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस बनगाड कुपिन्डे नगरपालिका–७ वडा कार्यसमितिको उप–सभापतिमा सुसन केसी निर्वाचित भएका छन् ।
उनी देश कै सबैभन्दा कान्छो वडा उप–सभापति भएको बताइन्छ । उनी नेविसंघ र तरुण राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।
Published : Wednesday, 2021 September 8, 9:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया