कांग्रेसकी युवा नेतृ स्वस्तिकाले बाजी मारिन्, सभापतिमा सर्वसम्मत
दुल्लु । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ३ मा युवा नेतृ स्वस्तिका महत नेपाली कांग्रेसको वडा कार्यसमितिमा सभापति पदमा सर्वसम्मत चयन भएकी छिन् ।
शुक्रबार भएको कांग्रेसको वडा अधिवेशनबाट नेतृ महतसभापति चयन भएकी हुन् । उनी सर्वसम्मत सभापति भएको निर्वाचन समितिले जनाएको छ ।
दुल्लु नगरपालिका वडा नम्बर १० का युवा नेता दीपेन पुरी पनि वडा सभापति चयन भएका छन् । पुरी पनि सर्वसम्मत वडा सभापति चयन भएका हुन् ।

Published : Friday, 2021 September 3, 8:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया