देउवाद्वारा खनालसँग भेट, स्वास्थ्य अवस्थाको जानकारी लिए
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
काठमाडौंको डल्लुस्थित निवासमा खनालसँग देउवाले भेट गरेका हुन् । भेटमा देउवाले स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।
खनालले भारतको राजधानी नयाँदिल्लीमा मिर्गौलाको उपचार गरेर केही दिन अगाडि काठमाडौं आएका हुन् । खनाल नेकपा (एकीकृत समाजवादी)का नेता समेत हुन् ।
देउवाले यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
Published : Thursday, 2021 September 2, 10:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया