दुई सचिवको सरुवा
काठमाडौं । सरकारले सचिवद्वय डिल्लीराम शर्मा र भरतमणि सुवेदीको सरुवा र पदस्थापना गरेको छ ।
शर्मा र सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।
शर्मालाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको स्रोतले जनाएको छ । सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।
Published : Saturday, 2021 August 21, 7:30 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया