कास्की कांग्रेसका नेता कुँवरको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता रामजी कुँवरको ६८ वर्षको उमेरमा निधन भएको छ ।
कुँवरको सोमबार उपचारका क्रममा काठमाडौंमा निधन भएको नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
कुँवरलाई कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको सभापति केसी जानकारी दिए ।
स्व.कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका नेता समेत हुन् । पोखरा निवासी कुँवर पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए ।
Published : Monday, 2021 July 5, 7:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया