कांग्रेसको बैठक अचानक स्थगित, यस्तो छ कारण
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक अचानक स्थगित भएको छ ।
क्रियाशील सदस्यता वितरणसम्बन्धी विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए । तयारी नपुगेको भन्दै बैठक स्थगित भएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा देखिएको विवादमा छलफल केन्द्रित गर्ने भनिएको थियो ।
Published : Thursday, 2021 July 1, 2:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया