कांग्रेस सह–महामन्त्री थापाका सानो बुबाको निधन
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापालाई सानो बुबा हरिबहादुर थापाको निधन भएको छ ।
नेपाली सेनाका पूर्वमेजर समेत रहेका थापाको काठमाडौंको मालिगाउँस्थित निवासमा सोमबार ८८ वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो ।
हरिबहादुर थापा स्व.पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई हुन् । उनको धनकुटा जिल्लाको मुघामा जन्म भएको थियो ।
स्व.थापाका तीन छोरा र एक छोरी छन् । उनको पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ ।
Published : Monday, 2021 May 17, 7:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया