रानीमहल होटेलको कोठामा २२ वर्षीया युवतीको शव
तानसेन । पाल्पा जिल्लाको रानीमहल होटल एण्ड रेष्टुरेन्टमा एक जना युवती झण्डिएको अवस्थामा फेला परेकी छिन् ।
आइतबार बिहान ६ बजे तानसेन नगरपालिका– १२ अउलस्थित रानीमहल होटल एवण्ड रेष्टुरेन्टको कोठाभित्र २२ वर्षीया रुपा पराजुली झण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।
रुपा पराजुली घरदेखि अन्दाजी १० मिटर टाढा रहेको आफ्नै रानीमहल होटल एण्ड रेष्टुरेन्टको कोठाभित्र नाम्लोको डोरीको पासो लगाई झुण्डिई मृत अबस्था फेला परेको भट्टराईले बताए ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान कार्य शुरु गरेको छ ।
Published : Sunday, 2021 May 16, 11:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया