पूर्वमन्त्री एवम् जसपा नेता राजकिशोर यादवका पिताको निधन
चोहर्वा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवको पिताको निधन भएको छ ।
प्रतिनिधि सभाका सांसद समेत रहेका यादवका पिता गंगाराम यादवको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । जसपा नेता यादवले भने, ‘बुबाको बुधबार निधन भएको छ । परिवारमा ठूलो बज्रपात परेको छ ।’
सिरहा जिल्लाको नरहा गाउँपालिका– ३ चोहर्वा निवासी गंगारामलाई मिर्गौलालगायतको समस्या रहेको थियो ।
स्व.गंगाराम यादवका पत्नी नेपुरदेवी यादवका साथै चार छोरा र दुई छोरी छन् ।

Published : Friday, 2021 May 14, 9:42 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया