‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन अर्को ठूलो दल खुलेरै लाग्यो
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘मैले पहिलेपनिभनेको छु, आज पनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमाकाम गरेको लिडर भनेको ‘प्रचण्ड’ हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।’
झाले ‘प्रचण्ड’ र ओलीमध्ये ‘प्रचण्ड’ नै उदार नेता भएको बताए । उनले भने, ‘प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो । उहाँ लिवरल हुनुहुन्छ ।’
Published : Saturday, 2018 January 6, 6:36 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत