कपिलवस्तुमा आगलागी, २५ घरगोठ जले
तौलिहवा । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आगलागी भएको छ । शुक्रबार आगलागी हुँदा २५ घर–गोठ जलेर नष्ट भएका छन् ।
विजयनगर गाउँपालिका–१, गुगौलीमा आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।
प्रहरी उपरीक्षक राणाका अनुसार मानवीय क्षति भने भएको छैन ।
Published : Friday, 2020 April 3, 7:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया