चुलाचुलीमा दशैं लक्षित मेलाको आयोजना, सहभागी हुन अनुरोध

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं. ४ मा दशैं लक्षित मेला लागेको छ ।

आयोजकका अनुसार चुलाचुली गाउँपालिकाका स्थानीयलाई उपस्थित हुन अनुरोध गरिएको छ । मेलामा जिल्ला र राष्ट्रियस्तरका कलाकारहरूको उपस्थिति रहेको छ ।

मेलामा साथीभाइमा शुभकामना आदान प्रदानका लागि पनि मेला आयोजना गरिएको हो । मेलामा स्थानीयको सहभागिता पनि उल्लेखनीय रहेको छ ।

मेलामा गायिका रचना रिमाल लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । मेलालाई व्यवस्थित र भव्य बनाउन आयोजकहरूले विशेष तयारी समेत गरेका छन् । मेलामा स्थानीय उत्पादनहरू पनि राखिएका छन् ।

Published : Sunday, 2026 October 25, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया