रोल्पामा कांग्रेसको वडा अधिवेशन शुरु, लुङ्ग्री– ३ को वडा सभापतिमा जनक निर्वाचित
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस रोल्पा १५औँ नियमित महाधिवेशन अन्तर्गत लुङ्ग्री गाउँपालिकामा वडा अधिवेशनहरू गरेका छन् ।
शुक्रबार भएको वडा अधिवेशनबाट लुङ्ग्री गाउँपालिका वडा नं. ३ को वडा सभापतिमा जनक घर्ती मगर निर्वाचित भएका छन् । मगर नेतृत्वको कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि चयन भएका छन् ।
वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत निर्वाचित गरेको छ ।

Published : Saturday, 2026 October 3, 6:04 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया