अगस्ट ३० मा नेपाली जनसम्पर्क समिति क्यानडाको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति क्यानडाले अधिवेशन तथा निर्वाचन सम्बन्धी औपचारिक सूचना जारी गरेको छ ।

समितिका सभापति उदय दुरा र वरिष्ठ उपसभापति उज्वलचन्द्र गौतमले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर ३० अगस्ट २०२६ मा नमस्ते प्याभिलियनमा बिहान १० जे अधिवेशन गर्न लागेको जनाएका छन् ।

समितिको १० अगस्ट २०१६ मा बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनमा सहभागी हुन समितिले आग्रह गरेको छ ।

Published : Tuesday, 2026 August 11, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया