सर्लाही ४ मा गगनभन्दा अमरेश अगाडि, मतान्तर बढाउँदै रास्वपा
काठमाडौं । सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले पछाडि पारेका छन् ।
शुक्रबार दिउँसो सवा १ बजेतिरको मतगणना अनुसार रास्वपाका सिंहले ९७६ मत पाएर अग्रता लिएका छन् ।
कांग्रेसका गगनले ७४४ मतसहित पछ्याइरहेका छन् । जनमत पार्टीको ५११ र एमालेको १९५ मत रहेको छ ।
Published : Friday, 2026 March 6, 1:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया