तरुण दलका अध्यक्ष गुरुङद्वारा नारायण माविको केन्द्रबाट मतदान
कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले श्री नारायण माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं.४ मा रहेको श्री नारायण मावि मतदान केन्द्रबाट अध्यक्ष गुरुङले मतदान गरेका हुन् ।
मतदान गरेपछि तरुण दलका अध्यक्ष गुरुङले निर्वाचनको परिणामले संविधानको रक्षा गर्नुपर्ने बताए । उनले केही परिवर्तनकारी शक्ति हौँ भन्नेहरूका कारण राष्ट्रियता नै संकटमा पर्ने देखिएको बताएका छन् ।
Published : Thursday, 2026 March 5, 1:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया