ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशीमा दुर्घटना, पाँच यात्रुको मृत्यु
मन्थली । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
मंगलबार काठमाडौंबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन भने बाँकी रहेको प्रहरीले बताएको छ ।
Published : Tuesday, 2026 February 10, 1:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया