दाङ २ मा कांग्रेस उम्मेदवार घिमिरेद्वारा घोराहीमा सम्पर्क कार्यालय स्थापना
घोराही । दाङ २ मा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
चुनाव प्रचार प्रसार र सम्पर्क गर्नका लागि घोराही उपमहानगरपालिका वडा नं. १४ निमा फिल्म हल नजिकै बुधबार सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।
कांग्रेस उम्मेदवार घिमिरेले मतदाताहरूको भावना बुझेर आफूले काम गर्ने बताएका छन् । पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका घिमिरेले दाङ क्षेत्र नं. २ को विकासमा आफ्नो योगदान रहने बताएका छन् ।
Published : Wednesday, 2026 January 28, 1:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया