डीआईजीपी काफ्लेलाई प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) अविनारायण काफ्लेले पाएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयका अनुसार केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआइजी काफ्लेलाई दिइएको हो । काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।
यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) विनोद घिमिरे थिए ।
प्रहरी प्रधान कार्यालयले संगठनद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको महानिरीक्षकको सचिवालयले जनाएको छ ।
Published : Wednesday, 2025 November 5, 11:04 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया