डीआईजीहरूको एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा राठौर
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ ।
आइतबार गृह मन्त्रालय बढुवा समिति, सचिवालय बैठकले जनपद प्रहरी समूहतर्फका डीआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क.लाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।
चार डीआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् । डीआईजीबाट एआईजीमा बढुवा सिफारिसको पहिलो नम्बरमा राठौर परेका छन् ।
Published : Sunday, 2025 September 28, 10:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया