सहसचिवहरूको सरुवा र जिम्मेवारी हेरफेर
काठमाडौं । गृह मन्त्रालयलको शान्तिसुरक्षा महाशाखामा सहसचिव आनन्द काफ्लेलाई जिम्मेवारी दिएको छ ।
नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत काफ्लेलाई शान्तिसुरक्षा महाशाखाको जिम्मेवारी दिइएको हो । विपत् महाशाखाको जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई दिइएको छ ।
सहसचिव विष्णुप्रसाद कोइरालालाई गुल्मीको सिडिओमा खटाइएको छ । गुल्मीमा सिडिओ पद रिक्त थियो । कोइरालालाई दुई साताअघि मात्र अध्यागमन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।
Published : Tuesday, 2025 August 5, 10:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया