भारतीय विदेशसचिव मिश्री र नेपालका सांसदहरूबीच भेट
नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका विदेशसचिव विक्रम मिश्रीले नेपालका सांसदहरूसँग भेट गरेका छन् ।
बुधबार नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा सचिव मिश्री र नेपालका सांसदहरूको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो ।
त्यस क्रममा नेपाल–भारतबीचको सम्बन्ध, आपसी लाभका लागि नेपाल–भारत साझेदारीको बहुपर्याय विस्तार गर्ने अवसरहरूमा छलफल भएको छ ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका सांसदहरू भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उच्चस्तरीय भेटहरू पनि भएका छन् ।
Published : Thursday, 2025 July 31, 4:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया