रुपन्देही र सिन्धुपाल्चोकका सीडीओ परिवर्तन
काठमाडौं । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
रुपन्देहीका सीडीओ वासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको स्रोतले जनाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा तानेपछि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा.टोकराज पाण्डेलाई रुपन्देहीको सीडीओको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले सिन्धुपाल्चोकका सीडीओ किरण थापालाई फिर्ता बोलाएको छ । मन्त्रालयका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको सीडीओको जिम्मेवारी दिइएको छ ।
Published : Monday, 2025 July 28, 8:35 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया