जनसम्पर्क समितिको रजत महोत्सवमा सहभागी हुन कांग्रेस प्रवक्ता डा.महत बेल्जियममा
बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रममा सहभागी हुन बेल्जियम आएका छन् ।
जनसम्पर्क समितिको रजत महोत्सवको अवसरमा जुलाई २८ मा बेल्जियमको लुवेनमा हुने कार्यक्रममा सहभागी हुन आफू बेल्जियम आइपुगेको डा.महतले जनाएका छन् ।
डा.महतलाई बेल्जियममा नेपाली कांग्रेस निकटका नेता कार्यकर्ता र शुभेच्छुकहरूका साथै बेल्जियमस्थित नेपाली राजदूत सेवा लम्साल, एनआरएनए बेल्जिमयकी अध्यक्ष सीता सापकोटाले स्वागत गरेका छन् ।
Published : Sunday, 2025 July 27, 8:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया