देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा पुनको मृत्यु
मसुरिया । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा ४३ वर्षीय खेमबहादुर पुनको मृत्यु भएको छ ।
शुक्रबार राति गढवा गाउँपालिका वडा नं. २ महादेवा पुलस्थित सडकमा गोबरडिहाबाट सिसहनियातर्फ जाँदै गरेको रा.२ प ६२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीद्वारा विज्ञप्तिमा उल्लेख छ ।
मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया निवासी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पुनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
Published : Saturday, 2025 July 19, 8:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया