राष्ट्रपति पौडेलद्वारा सैनिक संग्रहालयको अवलोकन भ्रमण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका छन् ।
आइतबार राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति पौडेलले काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका हुन् ।
भ्रमणको दौरान राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरूमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीहरूको अवलोकन गरिएको विज्ञप्तिमा उल्लेख छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।
अवलोकन भ्रमणका अवसरमा बलाधिकृत रथी निर्मलकुमार थापा, रथीबृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2025 July 6, 8:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया