कांग्रेसको दलित संघ सुदूरपश्चिमको तदर्थ समिति अध्यक्षमा रैका, सदस्यहरू मनोनयन
धनगढी । नेपाली कांग्रेसको दलित संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिले तदर्थ कार्यसमितिमा मनोनयन गरेको छ ।
संघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा टेकबहादुर रैका आउजी रहेका छन् । सचिवमा गणेशदेव पार्की रहेका छन् । सदस्यमा कौशलबहादर विश्वकर्मा, धनबहादुर ओखडा, वीरबहादुर नेपाली, सञ्जय जैरु, रति कार्मी, कौशिलादेवी दमाई रहेका छन् ।
प्रदीप मलासी, मर्या कामी, रोगडो कामी, टेकबहादुर बि.क., राजेन्द्र दयाल, वीरुराम लोहार, गोविन्दराम वादी, राम दमाई, कल्पना नागरी, हर्क ताम्राकार पनि सदस्यमा मनोनयन भएका छन् ।


Published : Wednesday, 2025 July 2, 10:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया