सभापति देउवाद्वारा चितवन कांग्रेसका नेता गुरुङसँग भेट, स्वास्थ्य लाभको कामना
भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
शुक्रबार चितवनको दीव्यनगरस्थित निवासमा पुगेर सभापति देउवाले गुरुङसँग भेट गरेका हुन् । कांग्रेसका नेता समेत रहेका गुरुङ अस्वस्थ्य भएपछि घरमा उपचार गराउँदै आएका छन् ।
सभापति देउवाले नेता गुरुङको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
नेता गुरुङको स्वास्थ्य लाभको कामना गर्न सभापति देउवासँगै बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू पुगेका थिए ।
Published : Friday, 2025 June 27, 3:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया